दीपक खरेलको ‘मेरो देश नेपाल’ सार्वजनिक

- मेराेफिल्म

गायक दीपक खरेलको देशप्रेम झल्किने स्वदेश गीत ‘मेरो देश नेपाल’ सार्बजनिक भएको छ । विजय शिवाकोटीको शब्द रहेको गीतमा दिपक जंगमले संगीत भरेका हुन् । नेपालको कला, संस्कृती, संस्कार, परम्परा र भुगोललाई भिडीयोमा समेटेर राजेश श्रेष्ठले भिडीयो निर्देशन गरेका छन् । गीतमा ह्यारी महर्जनको छायांकन रहेको छ भने दिपसन डंगोलको सम्पादन रहेको छ ।

२०७५ जेठ २९ गते १७:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *