दीपक खरेलको ‘मेरो देश नेपाल’ सार्वजनिक

गायक दीपक खरेलको देशप्रेम झल्किने स्वदेश गीत ‘मेरो देश नेपाल’ सार्बजनिक भएको छ । विजय शिवाकोटीको शब्द रहेको गीतमा दिपक जंगमले संगीत भरेका हुन् । नेपालको कला, संस्कृती, संस्कार, परम्परा र भुगोललाई भिडीयोमा समेटेर राजेश श्रेष्ठले भिडीयो निर्देशन गरेका छन् । गीतमा ह्यारी महर्जनको छायांकन रहेको छ भने दिपसन डंगोलको सम्पादन रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया