बिगतको कुरा नगर्न सनीको आग्रह

पछिल्लो समय बलिउड अभिनेत्रीको रुपमा आफुलाई स्थापित गरेकी पोर्नस्टार सन्नी लियोनीले आफ्नो विगतको कुरा नगर्न आग्रह गरेकी छन् । ‘विगत जे थियो त्यो सकियो । विगतको कुराले मलाई भन्दा धेरै डेनियललाई बढि पिडा हुन्छ ।’ क्यानाडेली नागरिक ड्यानीले र सन्नीले एकसाथ धेरै पोर्न मुभि समेत गरेका थिए ।

सन्नीले विवाहपछि मात्रै सेक्स भन्ने मान्यताबाट पछि हट्नु पर्ने समेत बताएकी छन् ।उनी भन्छिन्,’यो कुनै नौलो कुरो होइन । प्राकृतिक कुरा भएकाले जसलाई जतिबेला आवश्यक पर्छ त्यतिबेला उसले आफ्नो इच्छा पूरा गर्न सक्छ ।’ उनले बच्चादेखि वृद्धसम्मले पनि सेक्स गर्न सक्ने भन्दै त्यो सुरक्षित हुनुपर्ने समेत बताइन ।