राजेशपायल राईको ‘धुवाँ’ सार्वजनिक

विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गरेर चर्चित बनेका गायक राजेशपायल राईको ‘उडी हराउने धुवाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ममता राईको शब्द रहेको गीतको संगीत तथा एरेञ्ज दिप घतानीको रहेको छ । गीत अमेरिकामा रेकर्ड गरेको हो त्यसै कारण भारत भन्दा टाढा समेत गित रेकर्ड गर्न पाएको मा आफुलाई भाग्यमानी सम्झिने गायक राईले बताए ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया