राजेशपायल राईको ‘धुवाँ’ सार्वजनिक

- मेराेफिल्म

विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गरेर चर्चित बनेका गायक राजेशपायल राईको ‘उडी हराउने धुवाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ममता राईको शब्द रहेको गीतको संगीत तथा एरेञ्ज दिप घतानीको रहेको छ । गीत अमेरिकामा रेकर्ड गरेको हो त्यसै कारण भारत भन्दा टाढा समेत गित रेकर्ड गर्न पाएको मा आफुलाई भाग्यमानी सम्झिने गायक राईले बताए ।

२०७५ जेठ ३० गते ११:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *