नक्कली नोट प्रकरणमा फिल्म निर्माता वाग्ले जेल चलान

- मेराेफिल्म

नक्कली नोट प्रकरणमा प्रहरी हिरासतमा रहेका फिल्म निर्माता माधव वाग्लेलाई पुर्पक्षका लागी काठमाडौँ जिल्ला अदालतले जेल चलन गर्ने आदेश दिएको छ । माधवसँगै महेन्द्र बोगडी र एक चलचित्रका प्रविधिक पनि पुर्पक्षका लागी जेल चलान भएका छन् । पैसा छाप्ने प्रेसका संचालक भने एक लाख धरौटीमा रिहा भएका छन् । साथै, मध्यस्थता गर्ने प्रकास सुबेदी साधारण तारीखमा हिरासत मुक्त भएका छन् ।

निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले जेष्ठ २ गते पक्राउ गरेको थियो । उनी २ करोड नेपाली नक्कली नोट सहित पक्राउ परेका थिए ।

२०७५ जेठ ३० गते १८:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *