नक्कली नोट प्रकरणमा फिल्म निर्माता वाग्ले जेल चलान

नक्कली नोट प्रकरणमा प्रहरी हिरासतमा रहेका फिल्म निर्माता माधव वाग्लेलाई पुर्पक्षका लागी काठमाडौँ जिल्ला अदालतले जेल चलन गर्ने आदेश दिएको छ । माधवसँगै महेन्द्र बोगडी र एक चलचित्रका प्रविधिक पनि पुर्पक्षका लागी जेल चलान भएका छन् । पैसा छाप्ने प्रेसका संचालक भने एक लाख धरौटीमा रिहा भएका छन् । साथै, मध्यस्थता गर्ने प्रकास सुबेदी साधारण तारीखमा हिरासत मुक्त भएका छन् ।
निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले जेष्ठ २ गते पक्राउ गरेको थियो । उनी २ करोड नेपाली नक्कली नोट सहित पक्राउ परेका थिए ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया