तस्बिरमा खुलेका हमाल दम्पती (फोटो फिचर)

महानायक राजेश हमाल दम्पती नेपाली फिल्म क्षेत्रको हिट जोडी हो । राजेश हमालको बिहे कहिले होला भन्ने प्रश्नले केहि बर्ष अगाडी उत्तर पाइसकेको छ । पछिल्लो समय हमाल दम्पतीको फोटोहरु सामाजिक संजालमा चर्चित हुनेगरेका छन् । पत्रकारहरुका लागी पनि यो जोडीको फोटो खिच्ने माहोल बिरलै मिल्ने गरेको छ । पछिल्लो समय नागरिक परिवार म्यागजिनका लागी हमाल दम्पतीले फोटोसुट गरेका छन् । अर्जुन शाहको फोटोग्राफी रहेको उक्त फोटोसुटमा हमाल र पत्नी मधु निकै खुलेका छन् ।
तस्बिर हेर्नुहोस…
फोटो : अर्जुन शाहको फेसबुकबाट

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया