‘दिल खोल्ने ढोका छ’ लोक दोहोरी सार्वजनिक

‘दिल खोल्ने ढोका छ’ बोलको लोक दोहोरी गीत सार्बजनिक भएको छ । गीतलाई गिता देवी र तेज रिजालले गाएका छन् । गीतमा राम सरण प्रिस्थाक सोचक र गीता देवीकै संगीत रहेको छ । म्युजिक भिडीयोमा सुरेन्द्र बिक्रमको सिलवाल र समिक्क्षा शाहले अभिनय गरेका छन् । लक्षु गौतम र रोसन सापकोटा निर्देशित भिडीयोमा महेश महराको छायांकन र युवराज खत्रीको सम्पादन रहेको छ ।