श्वेताको स्विमिङ्ग पोज (फोटो फिचर)

- मेराेफिल्म

बर्षायाम सुरु हुँदै गर्दा काठमाडौंको तापक्रम भने बल्ल माथि चढ्दै छ । बढ्दो गर्मीलाई छल्न मानिसहरु बिभिन्न बहाना रोज्ने गर्छन् । गर्मी छल्ने सबै भन्दा उत्तम उपाय सायद स्विमिङ्ग नै होला । पछिल्लो समय उपत्यकाका अधिकांश स्विमिंङ्ग पुलहरुमा स्विमिङ्ग गर्न जानेहरुको भिड देखिन थालेको छ ।

यसैबिच गर्मीलाई छल्न नायिका श्वेता खड्काले पनि स्विमिङ्ग रोजेकी छिन् । उनी शुक्रबार स्विमिङ्ग गर्न होटल शाम्बालामा रहेको स्विमिङ्ग पुल पुगेकी थिइन । उनले स्विमिङ्गको मजा लिँदै गरेका केही तस्बिर सामाजिक संजाल फेसबुकमा शेयर गरेकी छिन् ।

श्वेता पछिल्लो समय काभ्रे जिल्लामा माझी वस्ती निर्माणमा सकृय छिन् । उनको अभिनय रहेको फिल्म कान्छी केहि महिना अगाडी प्रदर्शनमा आएको थियो ।

२०७५ असार २ गते ९:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *