श्वेताको स्विमिङ्ग पोज (फोटो फिचर)

बर्षायाम सुरु हुँदै गर्दा काठमाडौंको तापक्रम भने बल्ल माथि चढ्दै छ । बढ्दो गर्मीलाई छल्न मानिसहरु बिभिन्न बहाना रोज्ने गर्छन् । गर्मी छल्ने सबै भन्दा उत्तम उपाय सायद स्विमिङ्ग नै होला । पछिल्लो समय उपत्यकाका अधिकांश स्विमिंङ्ग पुलहरुमा स्विमिङ्ग गर्न जानेहरुको भिड देखिन थालेको छ ।
यसैबिच गर्मीलाई छल्न नायिका श्वेता खड्काले पनि स्विमिङ्ग रोजेकी छिन् । उनी शुक्रबार स्विमिङ्ग गर्न होटल शाम्बालामा रहेको स्विमिङ्ग पुल पुगेकी थिइन । उनले स्विमिङ्गको मजा लिँदै गरेका केही तस्बिर सामाजिक संजाल फेसबुकमा शेयर गरेकी छिन् ।
श्वेता पछिल्लो समय काभ्रे जिल्लामा माझी वस्ती निर्माणमा सकृय छिन् । उनको अभिनय रहेको फिल्म कान्छी केहि महिना अगाडी प्रदर्शनमा आएको थियो ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया