गर्भवती अभिनित म्युजिक भिडियो सार्वजनिक

रबिन्द्र सिंह ठकुरी स्वरबद्ध गीत ‘हिजोको पलुवा, भुलिको फूल’ सार्वजानिक भएको छ । गीतमा रबिन्द्र सिंह ठकुरी, लचि सिंह ठकुरी, कमला देवी ठकुरी, रमिला सिंह ठकुरी, रचना सिंह ठकुरी, राजेन्द्र कुमार सिंह ठकुरी लगायतको अभिनय हेर्न सकिन्छ ।
भिडीयोमा रबिन्द्र र पार्बतीको प्रेम जीवनको रोमान्स र विवाह पछिको क्षणलाई देखाईएको छ । विवाह पस्चात रबिन्द्र र पार्बती आफ्नो सन्तानको परखाईमा छन् । उक्त भिडीयोमा रबिन्द्रले गर्भवती पार्वतीलाई समेत फिचर गराएका छन् । गीतको शब्द तथा संगीत रबिन्द्र सिंह ठकुरी आफ्नै रहेको छ भने उनलाई पार्बती सिंह ठकुरीले ब्याकग्राउँड भोकलमा साथ दिएकी छिन् । गीतमा सुमनको छायांकन र सम्पादन रहेको छ । भिडीयो निर्दशन रबिन्द्र आफैले गरेका हुन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया