शिवको मंगलीमा सुशान्त र आँचलको रोमान्स

शिव परियारको आवाजमा रहेको गीत मंगली सार्वजनिक भएको छ । सार्वजनिक भिडीयोमा भारतीय डान्स रियालिटी शो डान्स प्लस २ मार्फत दर्शकको मन जित्न सफल भएका सुशान्त खत्रीसँग आँचल शर्माको रोमान्स हेर्न सकिन्छ ।
विकाश सुवेदी निर्देशित भिडीयोमा शंकर थापा रसाईलीको संगीत तथा प्रह्लाद शाहको शब्द रहेको छ । भिडीयोमा अनिल के मानन्धरको छायांकन रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया