शिवको मंगलीमा सुशान्त र आँचलको रोमान्स

- मेराेफिल्म

शिव परियारको आवाजमा रहेको गीत मंगली सार्वजनिक भएको छ ।  सार्वजनिक भिडीयोमा भारतीय डान्स रियालिटी शो डान्स प्लस २ मार्फत दर्शकको मन जित्न सफल भएका सुशान्त खत्रीसँग आँचल शर्माको रोमान्स हेर्न सकिन्छ ।

विकाश सुवेदी निर्देशित भिडीयोमा शंकर थापा रसाईलीको संगीत तथा प्रह्लाद शाहको शब्द रहेको छ । भिडीयोमा अनिल के मानन्धरको छायांकन रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

२०७५ असार ४ गते १४:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *