नाङ्गो फोटोका कारण सनी दम्पति आलोचनाको सिकार

१७ जुनमा सनी लियोनी र उनका पति डेनियलले फादर्स डे मनाएका छन् । यस अवसरमा यी दुइले छोरीसँग सुट गराएको फोटो सामाजिक संजालमा सेयर गरेका थिए । डेनियलले इन्स्टाग्राममा सनी र छोरी सँगको न्युड फोटो सेयर गरेका छन् । यही कारण यी दुई सामाजिक संजालमा ट्रोलको सिकार बने, साथै फोहरी शब्द प्रयोग गरी कमेन्ट गरको समेत देख्न सकिन्छ ।
एक प्रयोगकर्ताले लेखेका छन् ,’ सेल्फी त पक्कै होइन होला, फोटोग्राफरको अगाडी पनि सनीले कपडा त लगाइनन् होला । ‘छोरीलाई निसाना बनाउदै अर्का एकले लेखेका छन्, ‘आफ्नो बच्चाको अगाडी नांगै हुन त अप्ठ्यारो भएन होला तर यो त पब्लिक प्लेटफर्म हो । ‘

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया