नाङ्गो फोटोका कारण सनी दम्पति आलोचनाको सिकार

- मेराेफिल्म

१७ जुनमा सनी लियोनी र उनका पति डेनियलले फादर्स डे मनाएका छन् । यस अवसरमा यी दुइले छोरीसँग सुट गराएको फोटो सामाजिक संजालमा सेयर गरेका थिए । डेनियलले इन्स्टाग्राममा सनी र छोरी सँगको न्युड फोटो सेयर गरेका छन् । यही कारण यी दुई सामाजिक संजालमा ट्रोलको सिकार बने, साथै फोहरी शब्द प्रयोग गरी कमेन्ट गरको समेत देख्न सकिन्छ ।

एक प्रयोगकर्ताले लेखेका छन् ,’ सेल्फी त पक्कै होइन होला, फोटोग्राफरको अगाडी पनि सनीले कपडा त लगाइनन् होला । ‘छोरीलाई निसाना बनाउदै अर्का एकले लेखेका छन्, ‘आफ्नो बच्चाको अगाडी नांगै हुन त अप्ठ्यारो भएन होला तर यो त पब्लिक प्लेटफर्म हो । ‘

२०७५ असार ५ गते १२:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *