‘सलमान खराब बलिउड अभिनेता’

सर्च इन्जिन गुगलले बलिउड सुपरस्टार सलमान खानलाई खबैभन्दा खराब भारतीय अभिनेता भनेका छन् । गुगलमा खराब बलिउड अभिनेता भनेर अंग्रेजीमा सर्च गर्दा गुगलले सलमानलाई देखाएको छ ।

उनको फिल्म रेस ३ ले बक्स अफिसमा राम्रा कलेक्सन गरिरहेको बेला गुगलले भने सलमानलाई खराब अभिनेता भनेको हो । पछिल्लो केहि समय यता गुगलमा सबैभन्दा खराब भारतीय अभिनेता लेखेर सर्च गर्दा सलमान खानलाई देखाउछ ।