रणवीरलाई बिवाहको हतारो

रणवीर कपुर र आलिया भाटको प्रेम सम्बन्ध अहिले चर्चाको सिखरमा छ । एक इन्टरभ्युमा रणवीरले आफ्नो आलियासँगको सम्बन्ध स्विकारीसकेका छन् ।

रणवीरको कुरा सुन्दा यस्तो लाग्छ कि उनी प्रेममा बसिरहन चाहदैनन् र छिटै नै यो सम्बन्धको नाम दिन चाहन्छन । अप कमिंग फिल्म संजुको प्रोमोसनमा ब्यस्त छन् । उनी हाल सामाजिक संजालमा एक फ्यानले बिवाह बारे गरेको प्रश्नमा उनले छिटै नै गर्ने बताए ।