प्रेमीसँग एमीको रोमान्स

बलिउड नायिकाहरु आफ्नो प्रेम खुल्लम खुल्ला प्रस्तुत गर्न थालेका छन् । आलिया भट्ट र रणवीर कपुरको प्रेमलाई हेर्दा पनि यी दुइको प्रेम लुक्न सकेन । केही बलिउड फिल्ममा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले एक तस्विर सार्वजनिक गरेकी छन् जहाँ यी दुईको रोमान्टिक मुड छर्लंगै देखिएको छ ।

एमीले अभिनय गरेको फिल्म ‘२.०’ प्रदर्शनका लागि तयार छ । तर उनी भने कहिले भारत त कहिले अमेरिकामा गर्दै आएकी छन् । फिल्म प्रोमोसनका समयमा प्रेमी सँग मस्त उनले बलिउडमा बोल्ड छवि बनाएता पनि उनको कामले कमाल भने देखाउन सकेको छैन ।