काव्याको “बाहिर माया देखाएर” सार्वजनिक

काव्या आचार्यको स्वर रहेको “बाहिर माया देखाएर” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र केसीको रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर, बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ ।