मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल सम्पन्न

मन्जिना मुभिज क्रिएसनको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१८ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको मिस्टर एण्ड मिस टिन पूर्वाञ्जलको उपाधि भूपेन्द्र भट्टराई र साक्छी शाक्यले प्राप्त गरेका छन् ।
प्रतियोगिताको फस्ट रनरअप कविता बुढाकी, सौरभ कर्ण छन् भने सेकेण्ड रनरअप समि कार्की, रोमन बस्नेत घोषित भएका छन् । मिस एण्ड मिस्टर ट्यालेन्टको उपाधि अरिफ अक्तर र समिक्षा कार्कीले जितेका छन् । मिस क्याटवल्क सयम जयसवाल र रितिका गुप्ता, बेस्ट ड्रेस निशान राई र आँचल राना मगर, मिस्टर फिजिक रागब खतिवडा, अश्मिका बन्जरा, बेस्ट स्माईल कोनेन शाह, स्म्रिती सन्जेल, बेस्ट परसनालिटी सशांक कार्की, प्रिया बिस्ट, चारमिङ निशान बिक, निकिता श्रेष्ठ जस्ता उपनामले प्रतियोगिताहरु सम्मान भएको छ ।
प्रतियोगिताको निर्णायकहरु कोरियोग्राफर जयन सुब्बा मानन्धर, नायिका निता ढुङ्गना, ब्युटिसियन शिल्पा निरौला कार्की, उत्तम श्रेष्ठ, सन्देश दास श्रेष्ठलगायत रहेका थिए । प्रतियोगिताको बिचमा कलाकार निलम ढुङ्गानाले एक खुट्टाले नृत्य प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरेकी थिईन् । उक्त प्रतियोगिताको निर्देशक जतिन ताम्राकार रहेका थिए भने रोनक अग्रवाल म्यानेजिङ डाईरेक्टर रहेका थिए ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया