मिलनको आखामा रिमा (भिडियो)

डी पि खनालको शब्द रचना शंकर थापा स्माइलको संगीत तथा महेन्द्र रायमाझीको आवाज रहेको गीत ‘यी हेर आखामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको रेकर्डिङ विप्लव अधिकारीले गरेका हुन् । मिलन खड्का तथा रीमा बिश्वकर्माको अभिनयको रहेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । युवराज वाइवाको निर्देशन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया