मिलनको आखामा रिमा (भिडियो)

- मेराेफिल्म

डी पि खनालको शब्द रचना शंकर थापा स्माइलको संगीत तथा महेन्द्र रायमाझीको आवाज रहेको गीत ‘यी हेर आखामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको रेकर्डिङ विप्लव अधिकारीले गरेका हुन् । मिलन खड्का तथा रीमा बिश्वकर्माको अभिनयको रहेको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । युवराज वाइवाको निर्देशन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् ।

२०७५ असार ७ गते १६:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *