जान्वीलाई पच्छ्याउदै इशान्त (भिडियो)

वलिउड चर्चित स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूरको अभिनय रहेको फिल्म धडकको शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अजय गोगाभ्ले र श्रेया घोसालले स्वर दिएका छन ।

अजय अतुलको संगीत रहेको गीतमा अमिताभ भट्टचार्यको शब्द रहेको छ । उक्त रिलिज गीतको भिडीयोमा नायक इशान्त खट्टर र जान्वीको रोमान्सलाई हेर्न सकिन्छ । भिडीयोमा ईशानले जान्वीलाई पछाईरहेको देख्न सकिन्छ । फिल्ममा सशांक खईटानको निर्दशन रहेको छ ।