संजय दत्तले छोरा बिगारेको ऋषि कपुरको आरोप

संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जुमा संजयको भूमिकामा रणवीर कपुर छन् । संजय दत्त रणवीरको परिवारसँग एकदम नजिक थिए ।
संजयले रणवीरलाई जहिले पनि एउटा भाई जस्तै गरी साथ दिएका छन् । एकचोटी त रणवीरको जन्मदिनमा संजयले उनलाई डेविडसन बाईक गिफ्ट दिएका थिए । साथै संजयले रणवीरलाई आफ्नो फरारीमा राखेर घुमाउन पनि लगेका थिए । तर जब रनवीरको बुवालाई बाइक दिएको कुरा थाहा भयो उनी धेरै रिसाए । त्यतिखेर उनले संजय दत्तलाई बोलाए र भने कि मेरो छोरालाई नबिगार्नुहोस् । यसलाई आफू जस्तो बनाउन नखोज्नुहोस् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया