संजय दत्तले छोरा बिगारेको ऋषि कपुरको आरोप

- मेराेफिल्म

संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जुमा संजयको भूमिकामा रणवीर कपुर छन् । संजय दत्त रणवीरको परिवारसँग एकदम नजिक थिए ।

संजयले रणवीरलाई जहिले पनि एउटा भाई जस्तै गरी साथ दिएका छन् । एकचोटी त रणवीरको जन्मदिनमा संजयले उनलाई डेविडसन बाईक गिफ्ट दिएका थिए । साथै संजयले रणवीरलाई आफ्नो फरारीमा राखेर घुमाउन पनि लगेका थिए ।  तर जब रनवीरको बुवालाई बाइक दिएको कुरा थाहा भयो उनी धेरै रिसाए । त्यतिखेर उनले संजय दत्तलाई बोलाए र भने कि मेरो छोरालाई नबिगार्नुहोस् । यसलाई आफू जस्तो बनाउन नखोज्नुहोस् ।

२०७५ असार ७ गते १५:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *