माया पाउन कानै काट्नु पर्ने हो र ? ‘रोमियो एण्ड मुना’ ट्रेलर

- मेराेफिल्म

फिल्म रोमियो एण्ड मुनाको ट्रेलर सार्वजनिक भएको छ । यस भन्दा अगाडी गीत सार्वजनिक भएको फिल्म फिल्म साउन ११ गतेदेखि प्रदर्शनमा आउने छ ।

फिल्ममा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । फिल्म निर्माणमा विनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

२०७५ असार ७ गते १८:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *