इरोज लामाको ‘रेल गाडी’ सार्वजनिक

- मेराेफिल्म

रोशनी राज्यलक्ष्मी शाह अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्गले गरेका छन् । संगीत पनि इरोज आँफैले दिएका छन् ।

भिडियोमा रोशनी सँगै अनुराग ठकुरीको अभिनय रहेको छ । भिडियो विकास सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा अनिक के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी अनुरागले गरेका छन् ।

२०७५ असार ८ गते १६:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *