इरोज लामाको ‘रेल गाडी’ सार्वजनिक

रोशनी राज्यलक्ष्मी शाह अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्गले गरेका छन् । संगीत पनि इरोज आँफैले दिएका छन् ।
भिडियोमा रोशनी सँगै अनुराग ठकुरीको अभिनय रहेको छ । भिडियो विकास सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा अनिक के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी अनुरागले गरेका छन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया