सन्ध्या जोशीको ‘मिर्मिरे’ सार्वजनिक

नेपाल आइडल सिजन वान बाट चर्चामा आएकी गायिका सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक भएको छ । गीतमा प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगित रहेको छ ।

गीतको भिडियोमा सन्ध्यासंगै भिजे तथा मोडल सुदित श्रेष्ठको अभिनय रहेको छ । भिडियो निर्देशन सुदित श्रेष्ठकै रहेको छ भने उज्वल जोशीको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।