‘द कलेज एम्बेसडर २०१८’ का विजेता रायन र अनुष्मा

बिहिबार साँझ कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित ‘द कलेज एम्बेसडर २०१८’को उपाधि रायन कशजु र अनुष्मा रायमाझीले प्राप्त गरेका छन् । विजेता दुवैले उपाधिका साथमा विभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।
प्रतियोगितामा महिला तर्फ फष्ट रनर अप श्वेता सुवेदी र सेकेन्ड रनरअप प्रतिशा जोशी घोषित हुँदा पुरुष तर्फ रोमन मानन्धर फष्टरनर अप चुनिए ।
ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगितामा निणर्य श्रेष्ठ, केशव थापा, सिर्जना दुवाल , लक्ष्मण सुवेदी, पुनम श्रेष्ठ लगायत निर्णायक मण्डलमा रहेका थिए ।
प्रतियोगितामा मष्टफोटोजेनिक जेनिफर मानन्धर, मष्टट्यालेन्ट रश्मी शंकर बिक, मष्टपपुलर रोहिशा श्रेष्ठ, मष्टडिसिप्लेन उज्जेन श्रेष्ठ, बेष्टड्रेस आयुष्मा रायमाझी, मष्टफ्रेण्डी श्वेता सुवेदी, बेष्टपफमेन्स सुवेच्छा श्रेष्ठ, बेष्टस्माइल सब्बु केसी, चार्मिङपर्सनालिटी मेल रोमन मानन्धर, चार्मिङपर्सनालिटी फिमेल रीया उप्रेती, बेष्टआइडिया भिडियो प्रगिना जोशी, मष्टपंचुअल रायन कसजु, मष्टबबली निरुता राई, मष्टइन्टिलेक्च्युअल अनुष्मा रायमाझी, बेष्टस्पिकर प्रतिशा जोशी हासिल गरे ।
अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुति रहेको थियो । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_KKfEtGx8Qq_gvwvvuwaqsclznfuwktfgoq52eaofzruas8lmoigjiipcbi9qcssr7tlscrx.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_j5l8CpQEdB_cpp2wy4xeedobdzh2vj1lvbnushms4pwmottarh8cliquuvgh1semjqoaekq.jpg)
सरुले जितिइन् ‘द नेशनल डिजाईनर रनवे’ को शिर्ष उपाधी

प्रतिक्रिया