सन्ध्याको लाज (भिडियो)

Mero Film

आरजेशी र मिङ्मा मगर स्वरबद्ध गीत ‘लाज’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सन्ध्या पौडेलको अभिनय हेर्न सकिन्छ । गीतको शब्द, संगीत र सम्पादन आरजेशी कै रहेको छ । आरजेशीको निर्देशन रहेको भिडीयोमा आयुशको छायांकन रहेको छ ।


Leave a Reply

Your email address will not be published.