आरजेशी र मिङ्मा मगर स्वरबद्ध गीत ‘लाज’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सन्ध्या पौडेलको अभिनय हेर्न सकिन्छ । गीतको शब्द, संगीत र सम्पादन आरजेशी कै रहेको छ । आरजेशीको निर्देशन रहेको भिडीयोमा आयुशको छायांकन रहेको छ ।
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
प्रतिक्रिया