सुचित्रा पुन निर्देशनमा, शाश्वत र एलिजालाई डेब्यु गराउदै

- मेराेफिल्म

निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ पुन: फिल्म निर्देशनमा फर्किएकी छन् । नेपालको पहिलो महिला फिल्म निर्देशकको रुपमा चर्चित उनले ‘प्रेम युद्ध’, ‘को कसको’ लगायतका फिल्म निर्देशन गरिसकेकी छन् ।

हाल आएर उनले फिल्म ‘ग्रेट लभ’ मार्फत पुन: निर्देशन यात्रा सुरु गरेकी छन् । उनले यसै फिल्म मार्फत शास्वत श्रेष्ठ र एलिजा ओलीलाई डेब्यु गराउदै छिन् । शास्वतले यस अघि बाल कलाकारका रुपमा फिल्ममा काम गरिसकेका छन् । फिल्ममा ज्ञानु राइको छायांकन रहने छ ।

२०७५ असार १० गते ११:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *