सुचित्रा पुन निर्देशनमा, शाश्वत र एलिजालाई डेब्यु गराउदै

निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ पुन: फिल्म निर्देशनमा फर्किएकी छन् । नेपालको पहिलो महिला फिल्म निर्देशकको रुपमा चर्चित उनले ‘प्रेम युद्ध’, ‘को कसको’ लगायतका फिल्म निर्देशन गरिसकेकी छन् ।
हाल आएर उनले फिल्म ‘ग्रेट लभ’ मार्फत पुन: निर्देशन यात्रा सुरु गरेकी छन् । उनले यसै फिल्म मार्फत शास्वत श्रेष्ठ र एलिजा ओलीलाई डेब्यु गराउदै छिन् । शास्वतले यस अघि बाल कलाकारका रुपमा फिल्ममा काम गरिसकेका छन् । फिल्ममा ज्ञानु राइको छायांकन रहने छ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया