आनन्द कार्कीको ‘तिमी सम्म’ सार्वजनिक

- मेराेफिल्म

यी हल्ला हरु हुन्, पर्दा पछाडी लगायत चर्चित गीतका गायक आनन्द कार्कीको नयाँ क्लब गीत ‘तिमी सम्म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रकाश पुन्जको शब्द रहेको छ भने शिखर सन्तोसको संगीत । रमेश तथा अभिलाशाको अभिनय रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । माइकल चन्दको निर्देशन रहेको भिडियोको सम्पादन शिलन लम्सालले गरेका छन्  ।

२०७५ असार १० गते ११:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *