आनन्द कार्कीको ‘तिमी सम्म’ सार्वजनिक
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
यी हल्ला हरु हुन्, पर्दा पछाडी लगायत चर्चित गीतका गायक आनन्द कार्कीको नयाँ क्लब गीत ‘तिमी सम्म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रकाश पुन्जको शब्द रहेको छ भने शिखर सन्तोसको संगीत । रमेश तथा अभिलाशाको अभिनय रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् । माइकल चन्दको निर्देशन रहेको भिडियोको सम्पादन शिलन लम्सालले गरेका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया