मीराको मनमा राती २ बजे के चल्छ?

शाहिद पत्नी मीरा दोश्रो पटक आमा बन्न गैरहेकी छन् । केहि समय यता उनी लगातार प्रेग्नेन्सीको फोटो सेयर गर्दै छिन् ।

उनी सामाजिक संजालमा प्राय बताउछिन कि उनको दिमागमा के चल्दै छ । उनले राति २ बजे सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो अनुभव सेयर गरेकी छन् । मिराले लेखेकी छन्,’जब पेटमा पुतली जस्तो फिल हुन्छ र जब हिच्की सँगै दुइ हात र दुइ खुट्टाको बारेमा सोचिन्छ, २ बजे पार्टी गर्न मन लाग्छ । आशा गर्छु कि मिठो निन्द्रा आउने छ ।’