गर्भवती भएकै कारण फिल्मबाट निकालिएकी थिइन्,ऐश्वर्या

- मेराेफिल्म

गर्भवती भएकै कारण फिल्मबाट निकालिएकी थिइन्, अभिनेत्री ऐश्वर्या राय बच्चन ।

निर्देशक मधुर भन्डारकरको ड्रिम प्रोजेक्टमा ऐश्वर्याले साइन गर्दा आफु गर्भवती भएको कुरा नभनेका कारण उनलाई फिल्मबाट निकालिएको थियो । यसको असर ऐश्वर्यलाई भन्दा बढी निर्देशक भन्डारकरलाई परेको थियो । डेढ वर्षदेखि रिसर्च गरेको आफ्नो ड्रिम प्रोजेक्टबाट उनले ऐश्वर्यलाई त हटाए तर यहि कारण उनी डिप्रेसनको सिकार समेत बन्न पुगे । त्यस समय ऐश्वर्या र मधुरबीचको विवाद समेत भएको थियो ।

२०७५ असार ११ गते ११:०६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *