गर्भवती भएकै कारण फिल्मबाट निकालिएकी थिइन्,ऐश्वर्या

गर्भवती भएकै कारण फिल्मबाट निकालिएकी थिइन्, अभिनेत्री ऐश्वर्या राय बच्चन ।
निर्देशक मधुर भन्डारकरको ड्रिम प्रोजेक्टमा ऐश्वर्याले साइन गर्दा आफु गर्भवती भएको कुरा नभनेका कारण उनलाई फिल्मबाट निकालिएको थियो । यसको असर ऐश्वर्यलाई भन्दा बढी निर्देशक भन्डारकरलाई परेको थियो । डेढ वर्षदेखि रिसर्च गरेको आफ्नो ड्रिम प्रोजेक्टबाट उनले ऐश्वर्यलाई त हटाए तर यहि कारण उनी डिप्रेसनको सिकार समेत बन्न पुगे । त्यस समय ऐश्वर्या र मधुरबीचको विवाद समेत भएको थियो ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया