‘पिरती त जिन्दगीमा’ भिडियो

Mero Film

अमर तुम्बापो सुब्बा र टिका लामिछानेको स्वर रहेको यो ‘पिरती त जिन्दगीमा’ गीतको म्युजीक भिडीयो सार्बजनिक भएको छ । गीतमा अमर तुम्बापो सुब्बाको संगीत, सौरव तिमल्सिनाको शब्द रहेको छ ।

प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतको भिडीयोमा कृष्ण कार्की, संगीता घिमिरे र प्रभु भण्डारीको अभिनय रहेको छ । उक्त भिडियोमा कृष्ण राईको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।


Leave a Reply

Your email address will not be published.