‘पिरती त जिन्दगीमा’ भिडियो

अमर तुम्बापो सुब्बा र टिका लामिछानेको स्वर रहेको यो ‘पिरती त जिन्दगीमा’ गीतको म्युजीक भिडीयो सार्बजनिक भएको छ । गीतमा अमर तुम्बापो सुब्बाको संगीत, सौरव तिमल्सिनाको शब्द रहेको छ ।
प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतको भिडीयोमा कृष्ण कार्की, संगीता घिमिरे र प्रभु भण्डारीको अभिनय रहेको छ । उक्त भिडियोमा कृष्ण राईको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया