हिक्मत क्षेत्रीको “मर्छु अब त” सार्वजनिक
- मेराेफिल्म
लोकदोहोरी गीत “मर्छु अब त” सार्वजनिक भएको छ । गीतमा गायक हिक्मत क्षेत्री र गायिका देवी घर्तिको आवाज रहेको छ । अनिल खनालको शब्द तथा संगीत, मरुभुमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन र राज पाठकको निर्देशन रहेको छ ।
२०७५ असार ११ गते १२:२९ मा प्रकाशित
प्रतिक्रिया