‘रामपुरकी नानी’ भिडियो

नेपाली लोक दोहोरी ‘रामपुरकी नानी’ सार्वजनिक भएको छ । नेत्र पुन मगर र रुपी सिंजाली मगर को आवाज रहेको लोक दोहोरीमा शब्द संकलन निराजन मगर को रहेको छ । संगीत भने रुपी सिंजाली मगर कै रहेको छ ।
म्युजिक भिडियोमा श्री राणा मगर, बतिस्ठ थापा मगर, आरुषी मगर तथा अस्मिता थापा मगरको अभिनय रहेको छ । लकी दिपकद्वारा छायांकन गरिएको भिडियो सम्पादन नविन घर्ति मगरले हरेक हुन् । भिडियो निर्देशनमा चतुर दिशुवा रहेका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया