‘रामपुरकी नानी’ भिडियो

- मेराेफिल्म

नेपाली लोक दोहोरी ‘रामपुरकी नानी’ सार्वजनिक भएको छ । नेत्र पुन मगर र रुपी सिंजाली मगर को आवाज रहेको लोक दोहोरीमा शब्द संकलन निराजन मगर को रहेको छ । संगीत भने रुपी सिंजाली मगर कै रहेको छ ।

म्युजिक भिडियोमा श्री राणा मगर, बतिस्ठ थापा मगर, आरुषी मगर तथा अस्मिता थापा मगरको अभिनय रहेको छ । लकी दिपकद्वारा छायांकन गरिएको भिडियो सम्पादन नविन घर्ति मगरले हरेक हुन् । भिडियो निर्देशनमा चतुर दिशुवा रहेका छन् ।

२०७५ असार १२ गते ११:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *