ऐश्वर्या अगाडी करिश्मा

- मेराेफिल्म

अभिषेक बच्चनको विवाह करिश्मा कपुरसँग फिक्स भएको थियो । यी दुईको सन् २००२ मा इङ्गेज्मेन्ट पनि भईसकेको थियो । तर अभिषेककी आमा जया बच्चनको कारण यो विवाह हुन भने सकेन ।

जया बच्चन चाहँदैन थिइन् की उनकी हुनेवाला बुहारी फिल्म इन्डष्ट्रिबाट हुन् । तर करिश्मा विवाह पछि पनि फिल्म इन्डष्ट्रि छोड्न चाहदैँन थिइन् । जस कारण यी दुई बीच विवाह हुन सकेन । पछी आएर अभिषेकको ऐश्वर्यासँग बिवाह भयो र उनी अझै फिल्म इन्डष्ट्रिमा सकृय छिन् ।
२०७५ असार १२ गते १२:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *