ऐश्वर्या अगाडी करिश्मा
- मेराेफिल्म
अभिषेक बच्चनको विवाह करिश्मा कपुरसँग फिक्स भएको थियो । यी दुईको सन् २००२ मा इङ्गेज्मेन्ट पनि भईसकेको थियो । तर अभिषेककी आमा जया बच्चनको कारण यो विवाह हुन भने सकेन ।

२०७५ असार १२ गते १२:०१ मा प्रकाशित

प्रतिक्रिया