मोफसलमा ‘आठ नम्बर प्रदेश’

राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति इलामले आयोजना गरेको प्रदेश न १ स्तरीय युवा महोत्सवमा चेतना नाट्य समुह इलामले नाटक प्रदर्शन गर्ने भएको छ ।
‘आठ नम्बर प्रदेश’ नामक नाटकको निर्देशन सुरेस पोर्तेलले गरेका छन् । कलाकारहरु सुशान्त चापागाईं , सुवास लुइँटेल , अन्वेश थुलुङ , राम आचार्य , चन्द्रकला लुइँटेल , सम्झना राई , प्रकाश मगर प्रतिमा रिजाल नितेश लोहारको अभिनय रहने नाटक इलाम स्थित ‘सिटी हल’ मा प्रदर्शन हुनेछ । नाटक असार १४ गते साँझ ६ बजे मन्चन हुनेछ ।

मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
'वेडिङ एल्बम' नाटक रुचाइँदै

बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा

मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी
तीन युवतीको विगत यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशीमा मञ्चन हुँदै

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

आज विश्व रङ्गमञ्च दिवस

प्रतिक्रिया