मोफसलमा ‘आठ नम्बर प्रदेश’

- मेराेफिल्म

राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति इलामले आयोजना गरेको प्रदेश न १ स्तरीय युवा महोत्सवमा चेतना नाट्य समुह इलामले नाटक प्रदर्शन गर्ने भएको छ ।

‘आठ नम्बर प्रदेश’ नामक नाटकको निर्देशन सुरेस पोर्तेलले गरेका छन् । कलाकारहरु सुशान्त चापागाईं , सुवास लुइँटेल , अन्वेश थुलुङ , राम आचार्य , चन्द्रकला लुइँटेल , सम्झना राई , प्रकाश मगर प्रतिमा रिजाल नितेश लोहारको अभिनय रहने नाटक इलाम स्थित ‘सिटी हल’ मा प्रदर्शन हुनेछ । नाटक असार १४ गते साँझ ६ बजे मन्चन हुनेछ ।

२०७५ असार १३ गते १५:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *