‘बसपार्क’ मा पासाङ योन्जन लामा

Mero Film

पासाङ योन्जन लामाको आवाज रहेको ‘बसपार्क’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत संजित श्रेष्ठ र पासाङ योन्जन लामा रहेको छ ।

ब्याक भोकल छोईसाङ योन्जन लामाले दिएका छन् भने अरेन्जेर सुदिप सिंह रहेका छन् । संजित श्रेष्ठको निर्देशन तथा छायांकन रहेको भिडियो सम्पादन भने सुशील न्यौपानेले गरेका छन् ।


Leave a Reply

Your email address will not be published.