‘बसपार्क’ मा पासाङ योन्जन लामा

पासाङ योन्जन लामाको आवाज रहेको ‘बसपार्क’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत संजित श्रेष्ठ र पासाङ योन्जन लामा रहेको छ ।
ब्याक भोकल छोईसाङ योन्जन लामाले दिएका छन् भने अरेन्जेर सुदिप सिंह रहेका छन् । संजित श्रेष्ठको निर्देशन तथा छायांकन रहेको भिडियो सम्पादन भने सुशील न्यौपानेले गरेका छन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया