अलिशाको आँखामा !
- मेराेफिल्म
गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द, संगीत समेत गायक पन्थी कै रहेको छ ।
क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ । सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने भिडियो सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।
२०७५ असार १५ गते ११:५९ मा प्रकाशित
प्रतिक्रिया