सेन्सर वोर्डले हटायो सन्जुको ट्वाइलेट सिन

फिल्म सन्जु आजबाट हलमा आएको छ । फिल्ममा संजय दत्तको जीवनको सबै पलहरुलाई समाबेश गरिएको छ ।

फिल्ममा उनको जीवनको संघर्षलाई लिएर विवादित फैमिली र उनका रिलेशनशिपको बारेमा देखाईएको छ । केहि समय अघि रिलीज भएको ट्रेलरमा समाबेश एक ट्वाइलेट सीनले सबैको ध्यान तानेको थियो । उक्त सीनमा ट्वाइलेट ओभरफ्लो भईरहेको देख्न सकिन्छ । फिल्मको सीनलाई भारतिय सेन्सर बोर्डले हटाएको छ ।