अपडेट : फिल्म ‘सन्जु’ ५ : १५ देखिको सम्पूर्ण हलमा

प्रदर्शक र बितरकको बिच समझदारी भएसँगै फिल्म ‘सन्जु’ नेपाल भित्र सम्पूर्ण हलहरुमा शुक्रबार साँझ ५ : १५ देखि लाग्ने भएको छ । यसअघि फिल्म २ बजेदेखि लाग्ने भनिएको थियो । तर लिखित सम्झौता नभएको भन्दै हलवालाहरुले फिल्म चलाएका थिएनन् । अहिले फिल्म वितरक र प्रदर्शक बिच असमझदारी भएका बिषयमा सम्झौता भएसँगै फिल्म चलाउन हलवालाहरू राजि भएका हुन् ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया