अपडेट : फिल्म ‘सन्जु’ ५ : १५ देखिको सम्पूर्ण हलमा

- मेराेफिल्म

प्रदर्शक र बितरकको बिच समझदारी भएसँगै फिल्म ‘सन्जु’ नेपाल भित्र सम्पूर्ण हलहरुमा शुक्रबार साँझ ५ : १५ देखि लाग्ने भएको छ । यसअघि फिल्म २ बजेदेखि लाग्ने भनिएको थियो । तर लिखित सम्झौता नभएको भन्दै हलवालाहरुले फिल्म चलाएका थिएनन् । अहिले फिल्म वितरक र प्रदर्शक बिच असमझदारी भएका बिषयमा सम्झौता भएसँगै फिल्म चलाउन हलवालाहरू राजि भएका हुन् ।

२०७५ असार १५ गते १५:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *