प्रताप दासको ‘लेखे एउटा’ सार्वजनिक

- मेराेफिल्म

नेपाल आइडल सेकेण्ड रनरअप प्रताप दासको स्वरमा रहेको गीत ‘लेखे एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ ।

केदार धितालको निर्देशनमा बनेको भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय हेर्न पाइन्छ । भिडियोमा बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ । बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । गीतमा आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

२०७५ असार १६ गते १०:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *