प्रताप दासको ‘लेखे एउटा’ सार्वजनिक

नेपाल आइडल सेकेण्ड रनरअप प्रताप दासको स्वरमा रहेको गीत ‘लेखे एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ ।
केदार धितालको निर्देशनमा बनेको भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय हेर्न पाइन्छ । भिडियोमा बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ । बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । गीतमा आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया