१३ बर्ष पछी ‘गरम मसाला’ सिक्वेल बन्दै

लगभग १३ बर्ष अगाडी रिलिज भएको फिल्म गरम मसालाको सफलता पस्चात गरम मसलाको सिक्वेल ‘गरम मसाला २’ निर्माण हुने भएको छ । फेरी एक पटक जोन अब्राहम र अक्षय कुमार गरम मसला २ को लागि दोहोरीने भएका छन् ।
धेरै पटक फिल्म सिक्वेल निर्माणको कुरा भए निर्माण भने हुन सकेको थिएन । तर अब फिल्म निर्माण हुने पक्का भएको छ । छिट्टै नै फिल्मको आधिकारिक निर्माण घोषणा गरिने भएको छ ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया