१३ बर्ष पछी ‘गरम मसाला’ सिक्वेल बन्दै

- मेराेफिल्म

लगभग १३ बर्ष अगाडी रिलिज भएको फिल्म गरम मसालाको सफलता पस्चात गरम मसलाको सिक्वेल ‘गरम मसाला २’ निर्माण हुने भएको छ । फेरी एक पटक जोन अब्राहम र अक्षय कुमार गरम मसला २ को लागि  दोहोरीने भएका छन् ।

धेरै पटक फिल्म सिक्वेल निर्माणको कुरा भए निर्माण भने हुन सकेको थिएन । तर अब फिल्म निर्माण हुने पक्का भएको छ । छिट्टै नै फिल्मको आधिकारिक निर्माण घोषणा गरिने भएको छ ।

२०७५ साउन ३ गते १२:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *