तीज गीतमा नाच्न बोलाउदै छिन्, पुर्व मिस नेपाल उषा खड्गी

पुर्व मिस नेपाल उषा खड्गी र दिलाशा रानी खनाल अभिनित तीज गीत ‘नाचौ गाउँ संगिनी’ सार्वजनिक भएको छ । कल्पना कुशुम को आवाज रहेको गीतमा राज कुमार बगरको शब्द रचना रहेको छ भने संगीतमा रोहित सुबेदी रहेका छन् । गीतमा संगीत संयोजन कृष्ण बिकेको रहेको छ ।

निकेश खड्का निर्देशित म्युजिक भिडियोमा राजिभ समरको कोरियोग्राफी रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियो सम्पादन बिकाश धमलाले गरेका हुन् ।