नीताको नाकैमा फूली (भिडियो)
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
नाकैमा फूली बोलको गीत सार्बजनिक भएको छ । सहिमा श्रेष्ठको आवाज रहेको गीतमा शान्ति प्रिय को शब्द तथा दिपक शर्माको संगीत रहेको छ ।

गीतमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् । गीतलाई रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भने सम्पादक सुरेश राउत हुन् । गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ । भिडियो निर्देशन सुमन दाहाल ले गरेका हुन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया