नीताको नाकैमा फूली (भिडियो)

Mero Film
नाकैमा फूली बोलको गीत सार्बजनिक भएको छ । सहिमा श्रेष्ठको आवाज रहेको गीतमा शान्ति प्रिय को शब्द तथा दिपक शर्माको संगीत रहेको छ ।

गीतमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् । गीतलाई रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भने सम्पादक सुरेश राउत हुन् । गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ । भिडियो निर्देशन सुमन दाहाल ले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.