सेलिब्रेटी सुपर सिक्सेसमा राजेश, प्रशान्त देखि संजय दत्त र अल्लु अर्जुन सम्म, त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ खेल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_B4HwtIKhJG_mhnm4nekvtphrmks3gav5kf0vmhqn8zp4iyh6wocbcmy75y0rumc58jj34ec.jpg)
मार्केटिंङ्ग गुरुको सकृयतामा नेपालमा सेलिब्रेटी सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ । वार्षिक रुपमा आयोजना हुँदै आएको यस प्रतियोगितामा नेपालसँगै भारतीय सुपरस्टारहरुले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट खेल्ने छन । दुई देशका चर्चित सुपरस्टारहरुको उपस्थिती रहने सो क्रिकेट प्रतियोगिता ब्यवसायिक नभई पूर्ण रुपमा मनोरन्जनको उद्देश्य सहित आयोजाना हुन लागेको हो ।
मार्केटिंङ्ग गुरुको सकृयतामा हुने उक्त क्रिकेट प्रतियोगितामा सगरमाथा टेलिभिजनको समेत संलग्नता रहने बुझिएको छ । अक्टोबर महिनामा हुने उक्त प्रतियोगीतामा कुल ३ टिम रहनेछन् भने नेपाली र भारतीय गरि ३६ जना फिल्म स्टार्सहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन । प्रतियोगिताका लागी नेपालबाट हालसम्म महानायक राजेश हमाल, अभिनेता प्रशान्त ताम्राकार र किरण केसी गरी तिन जनाको नाम फाइनल भैसकेको छ भने अन्य चयन हुन बाँकी रहेको बुझिएको छ ।
भारतीय सुपरस्टारहरु संजय दत्त, सुनिल सेट्टी, विङ्कटेस दग्गुबाटी, राम चरण, अल्लु अर्जुन, चियान बिक्रम, सोनु सूद, गोबिन्दा अहुजा, सुश्मिता सेन, शिल्पा सेट्टी, राजपाल यादव, सोहिल खान, सुनिल ग्रोवर लगायत फाइनल भाईसकेका छन । प्रतियोगिताको पूर्ण जानकारी भने अझै आएको छैन । नेपाली र भारतीय गरी ३६ जना सुपरस्टारहरुको उपस्थिती रहेने भनिए पनि हालसम्म १६ जनाको मात्र नाम बाहिरिएको छ भने बाँकी २० जनाको नाम फाइनल हुन बाँकी रहेको बुझिएको छ ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_7GSCHFGvPG_gmtmauzsnwvmkk5b7vu7xazl5abvoqqj8abzh8jyciiv9tovizlgy7b2v1ef.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_qGnvn5KUJc_amgeqqx076upjwcyddkxn6nbcy7iybdzsr4ygb4hzrju9buexzz1gv5svqkp.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_2gBC1xbWDY_ckcnurlnzocqejlarzyamk8b1si29ppp6q0mrxsdumk6my1wy4ehilb2bug8.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_hCGi10pA7m_ud3u3lwclmhvtqzrlkil6ylypnil6w3sma1aenfpni6kcv48dcngiiqeeuvw.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_d6KtlyHxFU_tvwbyx0xsk9qx9vz6ml66ktxclbxktelssejy3ntn184ro1vzmh1sdnu5dzl.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया