२ बर्षको रिसर्च पस्चात फिल्म ‘एलियन्स’ बन्दै
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । ‘एलियन्स’ नामक फिल्मलार्इ लोकनाथ गौतमले निर्देशन गर्ने भएका छन् । यतिबेला स्कृप्ट तयारि र लोकेशन हेर्ने काम भइरहेको फिल्मको स्क्रिप्टका लागी २ बर्ष रिसर्च गरेको जानकारी प्राप्त भएको छ ।
फिल्मको बजेट १० करोड सम्म हुने निर्देशक गौतम बताउछन् । फिल्मका कलाकार एंव प्राबिधिकहरु एक औपचारिक कार्यक्रमका बीच चाडै सार्वजनिक गरिने निर्देशक गौतमले बताएका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया