२ बर्षको रिसर्च पस्चात फिल्म ‘एलियन्स’ बन्दै

- मेराेफिल्म

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको छ । ‘एलियन्स’ नामक फिल्मलार्इ लोकनाथ गौतमले निर्देशन गर्ने भएका छन् । यतिबेला स्कृप्ट तयारि र लोकेशन हेर्ने काम भइरहेको फिल्मको स्क्रिप्टका लागी २ बर्ष रिसर्च गरेको जानकारी प्राप्त भएको छ ।

फिल्मको बजेट १० करोड सम्म हुने निर्देशक गौतम बताउछन् । फिल्मका कलाकार एंव प्राबिधिकहरु एक औपचारिक कार्यक्रमका बीच चाडै सार्वजनिक गरिने निर्देशक गौतमले बताएका छन् ।

२०७५ साउन ६ गते ११:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *