फिल्म ‘मेरी मामु’ छायांकन सकियो

- मेराेफिल्म

निर्माता सन्तोष सेन निर्मित फिल्म ‘मेरी मामु’ को छायांकन सकिएको छ । फिल्ममा रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरी मुख्य भूमिकामा रहने छन् । फिल्ममा सन्तोषकै छोरा आयुब सेन, नव नायिका कुसुम गुरुङ फिल्ममा नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायत रहने छन् ।

लेखन तथा निर्देशन याम थापाको रहेको फिल्म भदौ १५ गतेबाट विश्वव्यापी रिलिज हुने छ ।

२०७५ साउन ६ गते १२:४८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *