फिल्म ‘मेरी मामु’ छायांकन सकियो

निर्माता सन्तोष सेन निर्मित फिल्म ‘मेरी मामु’ को छायांकन सकिएको छ । फिल्ममा रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरी मुख्य भूमिकामा रहने छन् । फिल्ममा सन्तोषकै छोरा आयुब सेन, नव नायिका कुसुम गुरुङ फिल्ममा नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायत रहने छन् ।
लेखन तथा निर्देशन याम थापाको रहेको फिल्म भदौ १५ गतेबाट विश्वव्यापी रिलिज हुने छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया