‘कोमल तिम्रो’ रोमान्टिक भिडियो सार्वजनिक

- मेराेफिल्म

नवकृष पन्चकोटिको स्वर तथा शब्द रचनामा गीत ‘कोमल तिम्रो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत रहेको छ ।

म्युजिक भिडीयोमा लियो टंक र पुजा पन्चकोटिको अभिनय रहेको छ । कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन । फौस्तास तलाच्काले खिचेको भिडीयोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले गरेका छन ।

२०७५ साउन ६ गते १३:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *