‘कोमल तिम्रो’ रोमान्टिक भिडियो सार्वजनिक

नवकृष पन्चकोटिको स्वर तथा शब्द रचनामा गीत ‘कोमल तिम्रो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत रहेको छ ।
म्युजिक भिडीयोमा लियो टंक र पुजा पन्चकोटिको अभिनय रहेको छ । कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन । फौस्तास तलाच्काले खिचेको भिडीयोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले गरेका छन ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया