तीजमा ‘नाच मायालु’ (भिडियो)

अमितबावु रोकाया र गायिका मिनु विश्वकर्माको आवाजमा रहेको नयाँ तिज गीत ‘नाच मायालु’ सार्वजनिक भएकोछ । गीतमा दिलिप रसाइली र मोहन विरही श्रीपालीको शब्द सिर्जना रहेको छ  ।

भिडियोलाई अर्जुन कुमार सुनारले खिचेका छन् भने निर्देशन गोविन्द विवसले गरेका छन् । भिडियो सम्पादन अमर विकले गरेका हुन् । भिडियोमा धुर्वे , धुर्वेनी , खेम बहादुर मगर र विमला बुढाथोकीको अभिनय रहेको छ ।