लामाको ‘बेकावु छ माया’ (भिडियो)

- मेराेफिल्म

नव गायक रनकुमार लामाको गीत ‘बेकावु छ माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मनिश थापा र रन लामाको अभिनय रहेको छ । साथमा डान्स ग्रुपको निकै राम्रो नृत्य देख्न सकिन्छ ।

गोबिन्द प्रसाद उपाद्धयको शब्द रहेको गीतमा मानशी किरणको संगीत र एसंगीत संयोजन रहेको छ । भिडियो निर्देशन उत्तर राना मगरले गरेका हुन् । भिडियोमा सुमन श्रेष्ठको कोरियोग्रफी रहेको छ । गोकुल खनालले खिचेको भिडियोलाई निर्देशक उत्तर राना मगरले सम्पादन गरेका छन् भने नबिन निरौलाले रंग संयोजनको काम गरेका छन् ।

२०७५ साउन ७ गते ११:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *