लामाको ‘बेकावु छ माया’ (भिडियो)
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
नव गायक रनकुमार लामाको गीत ‘बेकावु छ माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मनिश थापा र रन लामाको अभिनय रहेको छ । साथमा डान्स ग्रुपको निकै राम्रो नृत्य देख्न सकिन्छ ।
गोबिन्द प्रसाद उपाद्धयको शब्द रहेको गीतमा मानशी किरणको संगीत र एसंगीत संयोजन रहेको छ । भिडियो निर्देशन उत्तर राना मगरले गरेका हुन् । भिडियोमा सुमन श्रेष्ठको कोरियोग्रफी रहेको छ । गोकुल खनालले खिचेको भिडियोलाई निर्देशक उत्तर राना मगरले सम्पादन गरेका छन् भने नबिन निरौलाले रंग संयोजनको काम गरेका छन् ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया