साइलीलाई चोखो माया (भिडियो)

गायक तथा संगीतकार ओम सुनारको गीत ‘चोखो माया साईली’ सार्वजनिक भएको छ । यस रोमान्टिक गीतमा गायक ओम सुनारको शब्द तथा संगीत, दिब्य सुबेदीको छायांकन, कविता श्रेष्ठ र बिजय परियारको निर्देशन र बिबेक बिकेको सम्पादन रहेको छ ।
भिडियोमा रुबिषा श्रेष्ठ र चन्दु ताम्राकारको अभिनय रहेको छ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया