साइलीलाई चोखो माया (भिडियो)

- मेराेफिल्म

गायक तथा संगीतकार ओम सुनारको गीत ‘चोखो माया साईली’ सार्वजनिक भएको छ । यस रोमान्टिक गीतमा गायक ओम सुनारको शब्द तथा संगीत,  दिब्य सुबेदीको छायांकन,  कविता श्रेष्ठ र बिजय परियारको निर्देशन र बिबेक बिकेको सम्पादन रहेको छ ।

भिडियोमा रुबिषा श्रेष्ठ र चन्दु ताम्राकारको अभिनय रहेको छ।

२०७५ साउन ७ गते १२:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *