तामांग सेलोमा पल शाह (भिडियो)

- मेराेफिल्म

मिङ्स लामाको आवाज रहेको गीत ‘डम्फुमा सेलो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत अशुसेन लामाको रहेको छ भने संगीत सम्योजन फडिन्द्र राइको रहेको छ ।

पल शाह र सुमी मोक्तानको अभिनय रहेको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । धीरज जङ शाहको छायाङकन रहेको भिडियो सम्पादन बिकास धमलाको रहेको छ ।

२०७५ साउन ७ गते १३:२९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *