‘धड़क’ को सानदार कलेक्सन

ईशान खट्टर र जान्वी कपूर स्टारर फिल्म धडकले बक्स अफिसमा कमाल गरिरहेको छ । शशांक खेतान निर्देशित फिल्मलाई दर्शको साथ मिलिरहेको छ । फिल्मको काहानी र दुई नयाँ कलाकारको अभिनयलाई दर्शकले निकै मन पराईरहेका छन् ।
शुक्रबार प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा ३३.६७ करोडको व्यापार गरिसकेको छ । फिल्मले आईतबार मात्रै १३.९२ करोडको ब्यपार गरेको थियो । फिल्मलाई निकै पोजेटिव रेस्पोन्स मिलिरहेको छ । सोलो रिलीज र संजूको क्रेज पनि घटेकाले फिल्मले अझै दमदार व्यापार गर्ने समय रहेको छ । फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया