‘धड़क’ को सानदार कलेक्सन

Mero Film

ईशान खट्टर र जान्वी कपूर स्टारर फिल्म धडकले बक्स अफिसमा कमाल गरिरहेको  छ । शशांक खेतान निर्देशित फिल्मलाई दर्शको साथ मिलिरहेको छ । फिल्मको काहानी र दुई नयाँ कलाकारको अभिनयलाई दर्शकले निकै मन पराईरहेका छन् ।

शुक्रबार प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा ३३.६७ करोडको व्यापार गरिसकेको छ । फिल्मले आईतबार मात्रै १३.९२ करोडको ब्यपार गरेको थियो । फिल्मलाई निकै पोजेटिव रेस्पोन्स मिलिरहेको छ ।  सोलो रिलीज र संजूको क्रेज पनि घटेकाले फिल्मले अझै दमदार व्यापार गर्ने समय रहेको छ । फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।


Leave a Reply

Your email address will not be published.