रुवाउनुको कारण खोज्दै राजेश पायल राई (भिडियो)

गायक राजेश पायल राईको आवाज रहेको गीत ‘जस्ले पनि’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना बबिता राईको रहेको छ भने संगीत महेन्द्र राईले गरेका छन् । उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका हुन् ।

म्युजिक भिडियोमा छायांकन, सम्पादन र निर्देशन रन्धिर श्रेष्ठको रहेको छ । संजिव कटवाल, एन्जल भण्डारी,  कमल जंग र सुर्य ओलीले भिडियोमा अभिनय गरेको छन् । उक्त गीत राजेश थापाले रेकर्ड र किशोर थापाले मिक्सिङ्ग गरेका हुन् ।